संघ र प्रदेशबीच द्वन्द्व हुने खतरा

काठमाडौं– नेकपा सांसद जनार्दन शर्माले संसदमा प्रस्तुत भएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण तथा समन्वय) विधेयकप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार संघीय संसदको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रदेश सरकारलाई निकम्मा बनाउने गरी विधेयक ल्याइएको र यसबाट सरकारमा केन्द्रीत प्रशासन चलाउने उद्देश्य देखिएको बताए । उनले भने, ‘प्रदेश सरकार भन्दा माथि सिडियोलाई राखेर अधिकार … Continue reading संघ र प्रदेशबीच द्वन्द्व हुने खतरा